मेरठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
میرٹھ
Meerut

मेरठ
भारतको खेल राजधानी
समय मंडल: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य उत्तर प्रदेश
मण्डल मेरठ
जिल्ला मेरठ जिल्ला
मेयर
जनसंख्या
घनत्व
१,३६५,०८६ (2009)
• ४१९ /कि.मी. (१,०८५ /वर्ग मी.)
क्षेत्रफल
ऊंचाई (AMSL)

• २१९ m (७१९ ft)
आधिकारिक वेबसाईट : meerut.nic.in

Erioll world.svgनिर्देशाङ्क: 28°59′N 77°42′E / 28.99, 77.7 मेरठ (अंग्रेजी: Meerut, उर्दु: میرٹھ) भारत को उत्तर प्रदेश राज्यको एक महानगर हो| यहाँ नगर निगम कार्यरत छ| यो प्राचीन नगर दिल्ली बाट ७२ कि.मी. (४४ मील) उत्तर पूर्वमा स्थित छ| मेरठ राष्ट्रीय राजधानी क्षेत्र (ऍन.सी.आर) को हिस्सा हो। यहाँ भारतीय सेनाको एक शिबिर पनि छ|

नामको इतिहास[सम्पादन गर्ने]

रामायण को राक्षस राज रावण को पत्नी मन्दोदरी मेरठको थिईन| मन्दोदरी को पिता मय दानव थिए, जो राक्षसहरुको वास्तुकार पनि थिए| यिनैको नाममा यसको प्राचीन नाम मयराष्ट्र थियो, जो समयको साथ बिगड कर मेरठ भयो|

इतिहास[सम्पादन गर्ने]

सन् १९५० मा यहाँबाट २३ मील उत्तर-पूर्वमा स्थित एक स्थल विदुर को टीला को पुरातात्विक उत्खननबाट ज्ञात भयो, कि यो शहर प्राचीन नगर हस्तिनापुर को अवशेष हो, जो महाभारत कालमा कौरव राज्यको राजधानी थियो। [१], यो धेरै पहिले गंगा नदीको बाढिमा बगेको थियो| [२] एक अन्य किवदन्तीको अनुसार रावण को श्वसुर मय दानव को नाममा यहाँको नाम मयराष्ट्र भयो, जस्तो की रामायण मा वर्णित छ। [३].

छठी शताब्दी को बालुपत्थर बाट बनेको अशोक स्तंभ को एक अंश जसमा अशोकले ब्राह्मी लिपिमा आधिकारिक घोषणा खोदेका थिए, मूलतः मेरठमा प्राप्त भएको थियो र अहिले बेलायती संग्राहलय मा राखिएको छ।

मेरठ मौर्य सम्राट अशोक को कालमा (273 इ.पु. देखी 232 इ.पु.) बौद्ध धर्म को केन्द्र थियो, जसको निर्माणको अवशेष जामा मस्जिदको निकट वर्तमामा प्राप्त भएको छ| [४] दिल्ली को बाडा हिन्दू राव अस्पताल, दिल्ली विश्वविद्यालय को निकट अशोक स्तम्भ, फिरोज शाह तुगलक (13511388) द्वारा दिल्ली ल्याईएको थियो। [२][५], पछी यो 1713 मा, एक बम धमाकामा ध्वंस भयो, एवं 1867 मा जीर्णोद्धार गरियो| [६][७].

पछी मुगल सम्राट अकबर को कालमा, (१५५६-१६०५), यहाँ तामाको सिक्काको टकसार थियो| [४].

एघारौ शताब्दी मा, जिल्लाको दक्षिण-पश्चिमी भाग, बुलंदशहर को दोर –राजा हर दत्त द्वारा शासित थियो, जसले एक किल्ला बनाउन लगाए, जसको आइन-ए-अकबरी मा उल्लेख पनि छ, उनी आफ्नो शक्ति हेतु प्रसिद्ध थिए[८]| पछि उनी महमूद गजनी द्वारा 1018 मा पराजित भयो| हालांकि शहरमा पहिलो ठुलो आक्रमण मुहम्मद गोरी द्वारा 1192 मा भयो, जब उनको जनरल कुतुबुद्दीन ऐबक ले शहरमा हमला गरेको शहरको अधिकांश हिन्दू मन्दिरहरुलाई मस्जिदों मा परिवर्तन गरिदिए| [२] यसबाट खराब सहरको भाग्य अभी आगे खडा थियो, जब तैमूर लंग ले 1398 मा आक्रमण गरे, जसबाट राजपूतहरुले कडा टक्कर दिए| यो लोनी को किल्लामा भयो, जहां उनीहरुले दिल्लीको सुल्तान महमूद तुगलक संग पनि युद्ध गरे| परंतु अन्ततः वे सब हार गये, र पछि सबै एक लाख युद्ध बंदी मारि दिए | यो तैमूर लंग को आफ्नो उल्लेख तुजुक-ए-तैमूरी मा पाईन्छ| [९]। त्यस पछी, उनी दिल्लीमा आक्रमण गर्न अगाडी बढे, जहां उनले फेरी स्थानीय मानिसहरुको हत्याकाण्ड गरे, व वापस मेरठमा हमला बोला, जहां तब एक अफगन मुख्यको शासन थियो| उनले नगरलाई दुई दिनमा कब्जा गरे, जसमा विस्तृत विनाश सम्मिलित थियो, र आगाडी उत्तर तर्फ बढयो| [२]

प्रथम स्वतंत्रता संग्राम[सम्पादन गर्ने]

मेरठको नाम ब्रिटिश ईस्ट इंडिया कम्पनी को विरुद्ध 1857 को प्रथम स्वतंत्रता संग्राम को लागी पनि प्रसिद्ध छ| [१०] प्रसिद्ध नारा दिल्ली चलो पहली बार यहींबाट दिईएको थियो| मेरठ शिबिर नै त्यो स्थान हो, जहाँ हिन्दूमुस्लिम सैनिकहरुलाई बन्दूक दिईयो, जसमा जानवरहरुको खालबाट बनेको गोलिहरु हाल्नु पर्दथ्यो, जसलाई मुखबाट खोल्नु पर्दथ्यो| यसबाट हिन्दु र मुसलमानहरुको धार्मिक भावना आहत भयो, किनकी त्यो जानवरको बोसो गाई वा सुगुरको थियो| गाय हिन्दुहरुको लागी पवित्र छ, र सूअर मुसलमानहरुको लागी अछूत पशु हो|

मेरठ अन्तर्राष्ट्रीय प्रसिद्धिमा आया, जब १८५७ को विद्रोह भयो| २४ अप्रैल,१८५७ को; तृतीय अश्वारोही सेनाको ९० मध्ये ८५ टुकडिहरुले गोलियों को उने तक से मना कर दिया| उन्हें कोर्ट-मार्शल पछी दस वर्षको कारावस मिला| यस विद्रोहमा नै, ब्रिटिश जुए बाट मुक्ति पाउने पहिलो चिंगारी भडक उठी, जसमा शहरी जनताको पूरा समर्थन मिला|

मेरठमा नै मेरठ षड्यंत्र मामला, मार्च १९२९ मा भयो| यसमा कई व्यापार संघों को तीन अंग्रेजों समेत गिरफ्तार गरिएको थियो, जो भारतीय रेलवेको हडताल गराउने वाला थिए| यसमा इङ्गल्याण्डको सीधा ध्यान गयो, जसबाट वहाको मैन्चेस्ट्र स्ट्रीट थियेट्स्र ग्रुपले आफ्नो “रड मैगाफोन” नामको नाटकमा देखाए, जसमा कोलोनाइजेशन व औद्योगिकरणको हानिकारक प्रभाव दिखाये गये थे|</ref>

भूगोल[सम्पादन गर्ने]

मेरठको भौगोलिक स्थिति 28.98° N 77.7° E[११] यहाँको औसत ऊंचाई २१९ मीटर (७१८ फीट) छ|

निकटवर्ती शहर हुन: राजधानी दिल्ली, रुडकी, देहरादून, अलीगढ, नौयडा,गाजीयाबाद इत्यादि|

जनसांख्यिकी[सम्पादन गर्ने]

मेरठ शहर नै मेरठ जिल्ला को मुख्यालय हो, जसमा १,०२५ गाम्व भि सम्मिलित छ|

जिल्लाको जनसंख्या
जिला पुरुष स्त्री कुल
शहरी 681,209 595,348 1,276,557
ग्रामीण 1,180,533 990,822 2,171,355
कुल 1,861,742 1,586,170 3,447,812

मेरठमा भारतको मुख्य सहरहरुमा, सर्वाधिक मुस्लिम जनसंख्या छ, जो ४५% को लगभग छ। यहांको ईसाई संख्या पनि ठीक ठाक छ। मेरठ १९८७ को सांप्रदायिक दंगाको स्थली पनि रहेको थियो। देखेँ:

उद्योग[सम्पादन गर्ने]

मेरठको सर्राफा एशिया को नम्बर एकको व्यवसाय बाजार छ... सुन को बारेमा कहें तो। मेरठ शहर धेरै किसिमको उद्योगहरुको लागी प्रसिद्ध छ। मेरठमा निर्माण व्यवसायमा खूब तेजी आएको छ, जैसा कि देखीन्छ- शहरमा कई ऊंची इमारतेम, शपिंग परिसर एवं अपार्टमेन्ट्स छ। मेरठ भारतको शेहेरों मा खेलकुद सामग्रीको सर्वोच्च निर्माताहरु मध्ये एक हो। साथै वाद्य यन्त्रहरुको निर्माणमा यो अव्वल स्थानमा छ। मेरठमा यू.पी.एस.आइ.डी.सी को दो औद्योगिक क्षेत्र छ, एक परतापुरमा एवं एक उद्योग पुरम में।[१२][१३] मेरठमा केही प्रसिद्ध फर्मसुटिकल कम्पनिहरु पनि छ, जस्तो पर्क फार्मास्यूटिकल्स लिमिटेड, मैनकाईंड फर्मा एवं बैस्टोकैम।

आयकर विभाग द्वारा संकलित आंकडाहरुको अनुसार, मेरठले वर्ष २००७-०८ मा नै १०,०८९ करोड रुपये, राष्ट्रीय कोषमा दिएको छ, जो लखनऊ, जयपुर, भोपाल, कोच्चि एवं भुवनेश्वर भन्दा धेरै बढी छ। [१४]

मीडिया[सम्पादन गर्ने]

मेरठ एक महत्वपूर्ण मास मीडिया केन्द्र बन्दै गहिर्हेको छ। देशको विभिन्न क्षेत्रबाट पत्रकार व जर्नलिस्ट यहाँ कार्यरत छन। हालै, कई समाचार चैनलहरुले अपराधमा केन्द्रित कार्यक्रम दिखाउन् आरंभ गरेका छन। किनकी मीडिया केन्द्र मेरठमा स्थित छ, त शहरको राष्ट्रीय स्तरमा राम्रो प्रचार भई रहेको छ। नगरमा हाल के वर्षहरुमा कानून व्यवस्थाको स्थिति धेरै सुध्रिएको छ। यसमा मीडियाको धेरै ठुलो योगदान छ।

मेरठ वेब मीडियाको पनि मुख्य केंद्र बन्दै गहिरहेको छ मेरठमा एक्सएन व्यू न्यूज, आँखों देखी लाइव र कई अन्य वेब मीडिया चैनल मौजूद छ ।

शिक्षा[सम्पादन गर्ने]

नगरमा कुल चार विश्वविद्यालय छ, चौधरी चरण सिंह विश्वविद्यालय, सरदार वल्लभ भाई पटेल कृषि एवं प्रौद्योगिकी विश्वविद्यालय, शोभित विश्वविद्यालय एवं स्वामी विवेकानंद सुभारती विश्वविद्यालय। यसको अलावा नगरमा केही अन्य महाविद्यालय एवं विद्यालय छ।

पौराणिक महत्व[सम्पादन गर्ने]

  • महाभारत मा वर्णित लाक्षागृह, जो पांडवों को जीवित जलाउने उदेश्यले दुर्योधन ले तैयार तयार गराएका थिए, यहीं नजिकै वार्णावत (वर्तमान बरनावा) मा स्थित थियो। यो मेरठ-बडौत मार्गमा पर्दछ।
  • रामायण मा वर्णित श्रवण कुमार ले आफ्ना बुढा आमा बुबालाई तीर्थ यात्रा गराउन लगिरहेका थिए। वे दोनों एक कांवड मा बैठे थे। यहीं आएर , श्रवण कुमारले प्यासको कारण, उनीहरुलाई जमीनमा राखे, र भाडा लिएर सरोवरबाट जल लिन गए। उनको भाडाको पाने में आवाज को सुनकर, शिकारको उदेश्यले निकलेका महाराजा दशरथ ले उनलाई जानवर सम्झेर तीर चलाए, जसबाट उनी मारिए। उनको दुःखमा नै उनको आमा बुबा तड्पेर मरे, उनीहरु मर्दाको अबस्थामा, उनीहरुले दशरथलाई शाप दिए, कि जस प्रकार हामी आफ्नो पुत्र वियोगमा मरि रहेका छौ, त्यसै प्रकार तिमी पनि आफ्नो पुत्रको वियोगमा मारिने छौ। र त्यस्तै भयो पनि
  • मेरठलाई दैत्यराज रावण को ससुराल पनि मानिन्छ।
  • मेरठ को पूर्वमा मयराष्त्र भनिनथ्यो, जो कि मय दानव को नगरी थियो। मय दानव दैत्यों को वास्तुकार रहेका थिए। उनले नै तीन पुरों (त्रिपुर) को निर्माण गरेका थिए।

नौचंदी मेला[सम्पादन गर्ने]

यहाँको ऐतिहासिक नौचंदी मेला हिन्दू – मुस्लिम एकता को प्रतीक हो। हजरत बाले मियां को दरगाह एवं नवचण्डी देवी (नौचन्दी देवी) को मन्दिर अर्को दोश्रोको नजिकै अबस्थित छ। मेलाको समयमा मन्दिरको घण्टको साथ अजानको आवाज एक सांप्रदायिक अध्यात्मको प्रतिध्वनि दिदछ। यो मेला चैत्र महिनाको नवरात्रि त्यौहार भन्दा एक सप्ताह पहिले देखी लाग्दछ। लगभग होली को एक सप्ताह पछे। र एक माह तक चल्दछ।

पर्यटन स्थल[सम्पादन गर्ने]

  • पाण्डव किल्ला - यो किल्ला मेरठको बरनावा मा स्थित छ। महाभारतसंग संबंध राक्ने यस किल्लामा अनेक प्राचीन मूर्तिहरु देख्न सकिन्छ। भनिन्छ कि यो किल्ला पाण्डवहरुले बनाएका थिए। दुर्योधनले पाण्डवहरुलाई उनको आमा सहित यहाँ जिउदै जलाउने षडयंत्र रचेका थिए तर वे एक भूतिगत बाटो बाट बच निकले थे।
  • शहीद स्मारक - शहीद स्मारक ति बहादुरहरुमा समर्पित छ, जसले देशको लागी १८५७ मा "प्रथम भारतीय स्वतंत्रता संग्राम" को लागी आफ्नो प्राणको आहुति दिए। संगमरमरबाट बनेको यो स्मारक लगभग ३० मीटर अग्लो छ। १८५७ को भारतीय विद्रोह मेरठ छावनी स्थिति काली पलटन मन्दिर, जसलाई वर्तमानमा औघडनाथ मन्दिरको नामबाट पनि जानिन्छ, बाट आरंभ भएको थियो, जसलाई प्रथम भारतीय स्वतंत्रता संग्राम, सिपाही विद्रोह र भारतीय विद्रोहको नामबाट पनि जानिन्छ ब्रितानी शासनको विरुद्ध एक सशस्त्र विद्रोह थियो। यो विद्रोह दो वर्षों तक भारतको विभिन्न क्षेत्रमा फैलियो। यस विद्रोहको आरंभ छावनी क्षेत्रमा सानो झडपों तथा आगजनीबाट भएको थियो परन्तु जनवरी महिना सम्म यसले एक ठुलो रुप लियो। विद्रोहको अन्त भारतमा ईस्ट इंडिया कम्पनीको शासनको समाप्तिको साथ भयो, र पूरे भारतीय साम्राज्यमा बेलायती श्रीपेज को प्रत्यक्ष शासन आरंभ भयो जो अगले ९० वर्षों तक चला।
  • शाहपीर मकबरा - यो मकबरा मुगलकालीन हो। यो मेरठको ओल्ड शाहपIर गेटको निकट अबस्थित छ। शाहपीर मकबरे को नजिकै लोकप्रिय सूरज कुंड अबस्थित छ।
  • हस्तिनापुर तीर्थ - हस्तिनापुर तीर्थ जैनहरुको लागी एक पवित्र स्थान मानिन्छ। यहांको मन्दिर जैन तीर्थंकर शांतिनाथलाई समर्पित छ। ऐतिहासिक दृष्टिबाट जैनहरुको लागी यस स्थानको विशेष महत्व छ किनकी जैनहरुको तेश्रो तीर्थंकर आदिनाथले यहाँ ४०० दिन को उपवास राखेका थिए। यस मन्दिरको संचालन श्री हस्तिनापुर जैन श्वेतांबर तीर्थ समिति द्वारा गरिन्छ।
  • जैन श्वेतांबर मन्दिर - मेरठ जिल्लाको हस्तिनापुरमा स्थित जैन श्वेतांबर मन्दिर तीर्थंकर विमल नाथलाई को समर्पित छ। एक ऊंचे चबूतरे मा उनीहरुको आकर्षक प्रतिमा स्थापित छ। मन्दिरको चारै किनारा चार कल्याणकको प्रतीक हो। हस्तिनापुर मेरठबाट ३० किमी. उत्तर-पर्वमा स्थित छ।
  • रोमन कैथोलिक चर्च - सरधाना स्थित रोमन कैथोलिक चर्च आफ्नो खूबसूरत कारीगरीको लागी चर्चित छ। मेरीलाई समर्पित यस चर्चको डिजाइन इटालिक वास्तुकार एंथनी रघेलिनीले तैयार गरेका थिए। १८२२ मा यस चर्च को बनाउने लागत ०.५ मिलियन रूपैया थियो। भवन निर्माण साम्रगी जुटाउनको लागी छेउछाउमा उत्खनन गरिएको थियो। उत्खनन भएको भाग पछि गएर दुई तालमा परिणत भयो।
  • सेन्ट जन चर्च - १८१९ मा यस चर्च को ईस्ट इंडिया कम्पनीको तर्फबाट चेपलिन रेव हेनरी फिशरले स्थापित गरेका थिए। यस चर्चको गणना उत्तर भारतको सबभन्दा प्राचीन चर्चहरुमा गरिन्छ। यस विशाल चर्चमा दस हजार मानिसहरु बस्न सक्ने क्षमता छ।
  • नंगली तीर्थ - पवित्र नंगली तीर्थ मेरठको नंगली गाँउमा स्थित छ। नंगली तीर्थ स्वामी स्वरूपानंद जी महाराजको समाधिको कारणबाट लोकप्रिय छ। मुख्य सडकबाट तीर्थ तक ८४ मोड छ जो चौरासी लाख योनिहरुको मुक्तिको प्रतीक हो। देशको विविध हिस्साबाट श्रद्धालु यहाँ आउदछन।
  • सूरज कुण्ड - यस पवित्र कुण्डको निर्माण एक धनी व्यापारी लावार जवाहर लालले १७१४ ई. मा गराएका थिए। प्रारम्भमा अबु नाला बाट यस कुण्डलाई जल प्राप्त हुदथ्यो। वर्तमानमा गंग नहरबाट यसलाई जल प्राप्त हुदछ। सूरज कुण्डको आसपास अनेक मन्दिर बनेको छ जसमा मनसा देवी मन्दिर र बाबा मनोहर नाथ मन्दिर प्रमुख छ। यो मन्दिर शाहजहाँको कालमा बनेको थियो।
  • जामा मस्जिद - कोतवालीको निकट स्थित यस मस्जिदको यो निर्माण ११ औं शताब्दीमा गराएका थिए।
  • द्रोपदीको चुल्लो - द्रोपदीको चुल्लो हस्तिनापुरमा बरगंगा नदीको तटमा अबस्थित छ। मानिन्छ कि महाभारत कालमा यस स्थानमा द्रोपदीको चुल्लो थियो।
  • हस्तिनापुर अभयारण्य - यस अभ्यारण्यको स्थापना १९८६ मा गरिएको थियो। २०७३ वर्ग किमी. को क्षेत्रमा फैले यस अभ्यारण्यमा मृग, सांभर, चीतल, नीलगाय, तेंदुआ, हैना, जंगली बिल्ली आदि पशुहरुको अलावा पक्षिहरुको अनेक प्रजातिहरु देख्न सकिन्छ। नंवबरबाट जूनको समय यहाँ आउने सबभन्दा उपयुक्त मानिन्छ। अभ्यारण्यको एक हिस्सा गाजियाबाद, बिजनौर र ज्योतिबा फुले नगरको अन्तर्गत पर्दछ।

आवागमन[सम्पादन गर्ने]

वायु मार्ग

पंतनगर विमानस्थल या इंदिरा गाँधी अन्तर्राष्ट्रीय विमानक्षेत्र मेरठको निकटतम एयरपोर्ट हो। पन्तनगरको एयरपोर्ट मेरठबाट ६२ किमी. को दूरीमा स्थित छ।

रेल मार्ग

मेरठ जंकशन देशको प्रमुख शहरहरुबाट अनेक ट्रेनहरुको माध्यमबाट जोडिएको छ। दिल्ली, जम्मू, अंबाला, सहारनपुर आदि स्थानहरुबाट सजिलोसंग मेरठ पुग्न सकिन्छ।

सडक मार्ग

उत्तर प्रदेश र आसपासको राज्यको अनेक शहरहरुबाट मेरठ सडक मार्ग द्वारा जोडिएको छ। राज्य परिवहन निगमको नियमित बस अनेक शहरहरुबाट मेरठको लागी निस्कन्छ।

अह्क्स्र्फ्ज्क्लह्स्ग्क्ज्ल्हग्द्स्फ्ग्ज्क्ल्हद्ल्फ्ज्क्घल्द्फ्क्ज्ग्द्फ्ग्द्स्फ्स्द्फ्

अन्य तथ्य[सम्पादन गर्ने]

  • 21 दिसंबर, 2005, को मेरठ राष्ट्रीय समाचारको झलकमा थियो, जब पुलिसले सार्वजनिक रूपबाट हाथ पकडे जोडों को मारा पीटा, जो कि देशको कई भागहरुमा सांस्कृतिक रूपबाट अस्वीकृत तथा अभद्र हो। यो आप्रेशन मजनूं को अन्तर्गत थियो। यसको अन्तर्गत युवा जोडे निशाना थिए। हालांकि यसपछी स्थानीय पुलिस को अप्रसिद्धि मिली।
  • मेरठको माल रोड, मूलतः ब्रिटिश छावनीको भाग थी, जहां रघुवीर सारंग नामक एक आदमी, जो घोडे र बघ्घियां चलाउदथ्ये; को एक अंग्रेज अधिकारीको साथ रेसमा हराए पछी अभद्र व्यवहारको आरोप लगाएर कोडा लगाईएको थियो।
  • १९४० को दशकमा, मेरठको सिनेमाघरहरुमा ब्रिटिश राष्त्रगान बजेको समय हल्लिन निषेध थियो।
  • 2006 मा एक अग्नि कांड मा २२५ (आधिकारिक घोषित) मानिसहरु मारिएका थिए, जब विक्टोरिया पार्कमा लगे एक इलेक्ट्रनिक मेलाको मण्डपमा आगो लाग्यो। अन्य सूत्रहरुको अनुसार तब यहाँ १००० लोग मारे गये थे। यसको कुछ समय पछि नै, यहाँको एक मल्टीप्लैक्स सिनेमाघर पी वी एस मलमा पनि आगो लागेको थियो।
  • मेरठको प्रसिद्ध खेलकुद सामान (खासकर क्रिकेटको ब्याट) विश्व भरिमा प्रयोग हुदछ।
  • मेरठ को भारतको खेलकुद राजधानी भनिन्छ।
  • यहाँको ऐतिहासिक नौचंदी मेला हिन्दू – मुस्लिम एकताको प्रतीक हो। हजरत बाले मियांको दरगाह एवं नवचण्डी देवी (नौचन्दी देवी) को मन्दिर एक अर्कोको नजिकै अबस्थित छ। मेलाको समयमा मन्दिरको घण्टको साथ अजान को आवाज एक सांप्रदायिक अध्यात्मको प्रतिध्वनि दिदछ।
  • मेरठको कैंचियां पुरानो जमाना देखी नै अति प्रसिद्ध रहेको छ।

विस्तृत पठन[सम्पादन गर्ने]

  • सर्विस एण्ड एड्वेंचर विद खाकी रेसालाह; या मेरठ वलंटियर हर्स, ड्यूरिंग म्यूटिनी अफ १८५७-५८, द्वारा रबर्ट हैनरी वल्लेस डनलप, प्रका. आर. बैंटले, 1858.
  • द चैप्लेन्स नैरेटिव अफ द सेइज अफ देह्ली: फ्रम द आउटब्रेह ऍट मेरठ टू द कैपचर अफ देल्ही, द्वारा: जन एड्वर्ड व्हार्टन रट्टन. प्रका. स्मिथ एल्डर, १८५८.
  • द म्यूटिनी आउटब्रेक ऐट मेरठ इन १८५७, द्वारा: जूलियन आर्थर ब्यूफोर्ट पाल्मर. कैम्ब्रिज युनिवर्सिटी प्रेस, १९६६. ISBN ०-५२१-०५९०१-१.
  • म्यूटिनी इन मेरठ, द्वारा: विवियन स्टुअर्ट. ऐडन एल्लिस प्रकाशन, १९९१. ISBN ०-८५६२८-२१०-३.

यसलाई पनि हेर्नुहोस[सम्पादन गर्ने]

संदर्भ[सम्पादन गर्ने]

  1. पर्यटन स्थल - विदुर-को-टीला मेरठ आधिकारिक वेबसाइट
  2. २.० २.१ २.२ २.३ मेरठ जिला - इतिहास द इम्पेरियल गैजेटियर अफ इण्डिया, 1909, v. 17, p. 254-255.
  3. Homepage मेरठ आधिकारिक वेबसाइट.
  4. ४.० ४.१ मेरठको निकट समतल इलाकामा स्थित हिन्दू मन्दिर ब्रिटिश पुस्तकालय.
  5. अशोक स्तंभ
  6. अशोक स्तंभ जीर्णोद्धार
  7. अशोक स्तम्भको स्थिति विकिमैपिया.
  8. Meerut City द इम्पेरियल गैजेटियर अफ इण्डिया, 1909, v. 17, p. 264.
  9. दिल्ली बिजयको तैयारी … माल्फुजत-ए-तैमूरी, या तुजुक- ए-तैमूरी (तैमूरको आत्मकथा), द्वारा: तैमूर लंग, "en:The History of India, as Told by Its Own Historians. The Muhammadan Period", by Sir H. M. Elliot, Edited by John Dowson; London, Trubner Company; 1867–1877.
  10. The Sepoy War of १८५७: Mutiny or First Indian War of Independence?.
  11. फॉलिंग रेन जीनोमिक्स, इन्क - मेरठ हो|
  12. "औद्योगिक क्षेत्र विवरण - यू.पी.एस.आइ.डी.सी" 
  13. "औद्योगिक क्षेत्र विवरण - यू.पी.एस.आइ.डी.सी" 
  14. मेरठ कर दिने शहरहरुको गन्तीमा नौंवें स्थान

बाहरी कडियां[सम्पादन गर्ने]


ढाँचा:भारतको मिलियन+ शहर