भारतीय सेना
| भारतीय सेना | |
|---|---|
|
Service Before Self |
|
| स्थापित | 15 August 1947 – present |
| देश: | India |
| प्रकार: | Army |
| आकार: | 1,129,900 Active personnel 960,000 Reserve personnel 158 Aircraft |
| कोt अन्ङ | Ministry of Defence Indian Armed Forces |
| मुख्यालय | New Delhi, India |
| वेबसाइट: | Official Website of the Indian Army |
| सेनापति: | |
| सेना प्रमुख | जनरल विक्रम सिंह |
| सम्झनलायक सेनापतिहरू: |
General Thimayya Field Marshal Cariappa Field Marshal Manekshaw |
भारत सरकार भारतको तथा यसको प्रत्येक भागको सुरक्षा सुनिश्चित गर्नको लागि उत्तरदायी छ। भारतीय शस्त्र सेनाहरूको सर्वोच्च कमाण्ड भारतको राष्ट्रपतिको अधिन छ । राष्ट्रको रक्षा गर्ने दायित्व मन्त्री परिषद्को हुदछ । यसको निर्वहन रक्षा मन्त्रालयबाट गरीन्छ, जसले सशस्त्र बलहरूलाई देशको रक्षाको सन्दर्भमा उनिहरूको दायित्व निर्वहनको लागि नीतिगत रूपरेखा र जानकारिहरू प्रदान गर्दछ। भारतीय शस्त्र सेनामा तीन प्रभाग छन भारतीय थलसेना, भारतीय जलसेना, भारतीय वायुसेना, र अन्य थुप्रै स्वतन्त्र र आनुषांगिक इकाइहरू जस्तो: भारतीय सीमा सुरक्षा बल, असम राइफल्स, राष्ट्रिय राइफल्स, राष्ट्रिय सुरक्षा गार्ड, भारत तिब्बत सीमा पुलिस इत्यादि।
भारतीय सेनाको सर्बोच्च कमान्डर भारतको राष्ट्रपति श्रीमती प्रतिभा पाटील हुन। यो विश्वको सबैभन्दा ठूलो र प्रमुख सेनाहरू मध्ये एक हो। सँख्याको दृष्टिबाट भारतीय थलसेनाको जवानहरूको सँख्या विश्वमा चीनपछी सबभन्दा धेरै छ। जहिले भारतीय सेनाको गठन भएको थियो भारतले दुवै विश्वयुद्धमा भाग लिएको थियो । भारतको स्वाधिनता पछि भारतीय सेनाले पाकिस्तानको विरुद्ध तीनवटा युद्धजितेको छ (१९४८, १९६५ र १९७१) तथा चीन संग १९६२मा एक पटक भिडन्त पर्यो। १९९९मा यस एउटा सानो युद्धकारगिल युद्ध पाकिस्तानसंग अर्को पटक दुबारा लड्यो जस्को पछि पाकिस्तानमा नवाज़ शरीफको सत्ता पलट गरेर परवेज़ मुशर्रफ सत्तासीन भए।
भारतीय सेना आण्विक हथियारबाट लैस छ र त्यससँग उचित मिसाइलप्रविधी पनि उपलब्ध छ।
भारतीय सेनाको तर्फबाट दिइने सर्वोच्च सम्मान परमवीर चक्रहो।
सेनाको व्यय [सम्पादन गर्ने]
| डलरमा | $14,018.8 million (2003) |
| सकल घरेलू उत्पादको प्रतिशत | 2.4% (2003) |
भारतीय सेनाको शाखाहरू
बाह्य पृष्ठ [सम्पादन गर्ने]
भारतरक्षक - भारतीय सेनाको सबै अंगहरूको आधिकारिक शाखाहरूको मुख्यपृष्ठ