हिमालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

"हिमाल" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि हिमाल (स्पष्टता) हेर्नुहोला।

अन्तरिक्षबाट देखिने हिमालय र सगरमाथा (annotated version)
भू-उपग्रहबाट खिचिएको हिमालय शृङ्खलाको तस्बीरउत्तरतिर तिब्बततक्लामकान फाँट पनि देखिएको छ।

हिमालय एशियामा अवस्थित एक हिमशृङखला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपालभूटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङखलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" (संस्कृत हिम् "हिउँ", र आलय "बासस्थान")।

सगरमाथा (८८४८ m), के२ (८६११ m) र कञ्चनजङ्घा (८५८६ m) समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

हिमालयको उत्पति[सम्पादन गर्ने]

According to plate tectonics, the हिमालय is the result of a convergent boundary between the Indo-AustralianEurasian Plates. The continued movement of these plates means the हिमालय are still growing in size. Geologists believe that the हिमालय would rise at the rate of about 8 to 10 centimeters per year if plate tectonics were the only factor. There are also, however, forces of erosion which are wearing the mountains down. The approximate net growth of the हिमालय amounts to 2.5 to 5 centimeters per century.

हिमाल[सम्पादन गर्ने]

हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केही हिमशृङ्खलाहरू:

  • अन्नपूर्ण हिमाल
  • गणेश हिमाल
  • खुम्बु हिमाल
  • लाङ्टाङ हिमाल
  • मनाङ हिमाल
  • रोल्वालिङ् हिमाल

उल्लेख्य शिखरहरू[सम्पादन गर्ने]

ग्यालरी[सम्पादन गर्ने]

लाङटाङ रेन्जको प्यानारोमिक हृश्य

अरु हेर्नुहोस्[सम्पादन गर्ने]

External Links[सम्पादन गर्ने]