नेपालका जिल्लाहरू
नेपाली विकिपीडियाबाट
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको छ। अञ्चल अनुसारका जिल्लाहरू तल उल्लेखित छन् र जिल्ला सदरमुकामहरूको नाम कोष्टकमा दिईएका छन्।
विषयसूची |
[सम्पादन गर्ने] मेची अञ्चल
[सम्पादन गर्ने] कोशी अञ्चल
- भोजपुर (भोजपुर)
- धनकुटा (धनकुटा)
- मोरङ (विराटनगर)
- संखुवासभा (खाँदबारी)
- सुनसरी (इनरुवा)
- तेह्रथुम (म्याङलुङ्)
[सम्पादन गर्ने] सगरमाथा अञ्चल
- खोटाङ (दिक्तेल)
- ओखलढुङ्गा (ओखलढुङ्गा)
- सप्तरी (राजविराज)
- सिराहा (लाहान)
- सोलुखुम्बु (सल्लेरी)
- उदयपुर (गाइघाट)
[सम्पादन गर्ने] जनकपुर अञ्चल
- धनुषा(जनकपुर)
- दोलखा (चरीकोट)
- महोत्तरी (जलेश्वर)
- रामेछाप (मन्थली)
- सर्लाही (मलङ्गवा)
- सिन्धुली (सिन्धुलीगडी)
[सम्पादन गर्ने] नारायणी अञ्चल
[सम्पादन गर्ने] वागमती अञ्चल
- भक्तपुर (भक्तपुर)
- धादिङ् (धादिङ्वेसी)
- ललितपुर (पाटन)
- काठमाडौं (काठमाडौं)
- काभ्रेपलाञ्चोक (धुलिखेल)
- नुवाकोट (विदुर)
- रसुवा (धुन्चे)
- सिन्धुपलाञ्चोक (चौता
[सम्पादन गर्ने] गण्डकी अञ्चल
[सम्पादन गर्ने] धवलागिरी अञ्चल
[सम्पादन गर्ने] लुम्बिनी अञ्चल
- अर्घाखाँची (सन्धीखर्क)
- गुल्मी (तम्घास)
- कपिलवस्तु (तौलिहवा)
- नवलपरासी (परासी)
- पाल्पा (तानसेन)
- रूपन्देही (भैरहवा)
[सम्पादन गर्ने] राप्ती अञ्चल
[सम्पादन गर्ने] भेरी अञ्चल
[सम्पादन गर्ने] कर्णाली अञ्चल
[सम्पादन गर्ने] सेती अञ्चल
[सम्पादन गर्ने] महाकाली
|
|||||||||||||