कपिलवस्तु जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कपिलवस्तु जिल्ला
Kapilvastu district location.png
अञ्चल: लुम्बिनी अञ्चल
सदरमुकाम: तौलिहवा,
क्षेत्रफल: १,७३८ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ७७
नगरपालिका(हरू): तौलिहवा,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०७६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

कपिलवस्तु नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो। यो जिल्लाको जिल्ला सदरमुकाम तौलिहवा हो। कपिलवस्तु जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर छ भने, नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसार यहाँको जनसङ्ख्या ४,८१,९७६ छ।

[सम्पादन गर्ने] नामाकरण

प्राचिनकालमा ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन।

[सम्पादन गर्ने] सन्दर्भ सामग्री


[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा