नारायण नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दैलेख जिल्ला
नारायण नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०५३
अञ्चल: भेरी अञ्चल
जिल्ला: दैलेख जिल्ला
क्षेत्रफल: -
जनसंख्या: ४९,३८१ वडा संख्या: -
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
मेयर:  ??
टेलिफोन कोड: ०८९
वेबसाईट: -नारायण नगरपालिका
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 


नेपालको भेरी अन्चलको दैलेख सदरमुकामलाई नारायण नगरपालीका नामाकरण गरिएको छ। यो नगरपालीका सुर्खेत जुम्ला कर्णाली राजमार्ग नजीकै पर्दछ। एतिहासीक नगर दुल्लु यो नगरपालीका बाट केही कीलोमीटरको दुरीमा छ।

वि.सं. २०५३मा सदरमुकाम आसपासका-५ गाविस नारायण, बेलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला गाभेर गठन गरिएको हो। दैलेख बजारमा रहेको नारायण मन्दिरको नामले यो नगरपालिकाको नामांकन गरिएको हो। भेरी अञ्चलमा अरु ४ वटा नगरपालिकाहरू रहेका छन्। तीनीहरू

  1. नारायण (दैलेख),
  2. नेपालगञ्ज (बाँके),
  3. गुलरिया (बर्दिया)
  4. वीरेन्द्रनगर (सुर्खेत) हुन्।

हेर्नुहोस् [सम्पादन गर्ने]

दैलेख जिल्ला

दैलेख जिल्लाका गाविसहरूको नक्शा





सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]