वीरेन्द्रनगर नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
वीरेन्द्रनगर नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०३३
अञ्चल: भेरी अञ्चल
जिल्ला: सुर्खेत जिल्ला
क्षेत्रफल: -
जनसंख्या: ४९,३८१ वडा संख्या: १२
भौगोलिक अवस्थिति: पहाडी प्रदेश, सुर्खेत उपत्यका
मेयर:  ??
टेलिफोन कोड: ०८३
वेबसाईट: -
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

नेपालको सन् २००१को जनगणना अनुसार वीरेन्द्रनगर न.पा.को जनसंख्या ४९,३८१ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।

वीरेन्द्रनगर नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जील्लामा पर्दछ यो सहर मध्यपस्चीमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जील्लको पनि सदरमुकाम हो यो नगरको नामाकरण स्वर्गीय राजा वीरेन्द्रको नामसँग संबन्धीत छ राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। हाल वीरेन्द्रनगर पस्चीम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा श्वास्थको केन्द्र हो।

विषयसूची

यातायात तथा सञ्चार [सम्पादन गर्ने]

वीरेन्द्रनगर नगरपालीकामा हाल झन्डै पचासहजारको हारहारीमा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले वीरेन्द्रनगरलाइ आप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन्। यो नगरपालीकामा १२ वट वार्ड रहेका छन। याँहाको टेलीफोन कोड०८३ हो। वीरेन्द्रनगरलाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाडौं, धरान, विराटगर लगायतका सहर हरू सँग जोडीन पुगेको छ। भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दांग उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले तुल्सीपुर तथा त्रिभुवननगर सँग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चोरजाहारी सँग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक सञ्चारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस टि डी तथा आइ एस टि डी लगायत सबै सुबिधा उपलब्ध छन।

श्वास्थ [सम्पादन गर्ने]

वीरेन्द्रनगरमा मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल , एक जील्ला अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा सञ्चालीत छन भने केही प्राइभेट श्वास्थ संस्था पनि यहाँ रहेका छन।

  • मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
  • सुर्खेत जिल्ला अस्पताल
  • सुर्खेत नेत्र उपचार केन्द्र

शिक्षा [सम्पादन गर्ने]

थुप्रै माध्यामीक तथा प्राथमीक विधालय रहेको बिरेन्द्रनगरमा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा सामुदायीक चिकीत्सा क्याम्पस मुख्य शैक्षीक संस्था हुन। हालैमात्र सरकारले वीरेन्द्रनगरमा मध्यपस्चिमाञ्चल विश्वविधालय निर्माणका लागि कार्यदल गठन गरेको छ। वीरेन्द्रनगरको मुख्य कारोबार ब्यापार, नोकरी तथा कृषि रहेको छ ।

  • मध्षपस्चिमाञ्चल विश्वविधालय वीरेन्द्रनगर
  • सुर्खेत बहुमुखि क्याम्पस
  • वीरेन्द्रनगर बहुमुखी क्यम्पस
  • सामुदायीक चिकीत्स क्यम्पस

आकर्षण [सम्पादन गर्ने]

तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागि हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो। त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पश्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन। भेरी तथा कर्णालीमा जलबिहार गर्न जाने पर्यटक हरू पनि वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो।


सुर्खेत जिल्लाका गा. वि. स. तथा नगर पालिकाहरूको नक्शा

स्रोत [सम्पादन गर्ने]




सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]