मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
नेपाली विकिपीडियाबाट
चित्र:Madhpane.jpg
मध्य-पश्चिमाञ्चल
"मध्य-पश्चिमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल तथा पश्चिममा सुदुर-पश्चिमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। मध्य-पश्चिमाञ्चलको मुख्यालय बिरेन्द्रनगरमा स्थित छ। मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिलाहरु छन्।
| मध्य-पश्चिमाञ्चल विकास क्षेत्र | ||
|---|---|---|
| क्रम संख्या | अञ्चलहरु | जिलाहरु |
| १ | कर्णाली | ५ वटा |
| २ | भेरी | ५ वटा |
| ३ | राप्ती | ५ वटा |
| जम्मा | ३ वटा | १५ वटा |
[सम्पादन गर्ने] हेर्नुहोस्
|
|||||||||||||