राप्ती अञ्चल
नेपाली विकिपीडियाबाट
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
राप्ती अञ्चल नेपालको मध्य-पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ। राप्ती अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। राप्ती अञ्चलको सदरमुकाम तुल्सीपुर (दाङ) हो र यसको सबभन्दा ठूलो सहर घोराही हो। राप्ती अञ्चलको अरु मुख्य सहरहरू भनेका तुल्सीपुर्, बिजुवार्, लिवाङ, लमही, मुसिकोट र चौरजाहरी आदी हुन्।
[सम्पादन गर्ने] नामाकरण
राप्ती नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
[सम्पादन गर्ने] जिल्लाहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्
|
|||||