पश्चिमाञ्चल विकास क्षेत्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Pasne.jpg
पश्चिमाञ्चल

"पश्चिमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममा मध्य-पश्चिमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। पश्चिमाञ्चलको मुख्यालय पोखरामा स्थित छ। पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरु छन्।


मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरु जिल्लाहरु
धौलागिरी ४ वटा
गंडकी ६ वटा
लुम्बिनी ६ वटा
जम्मा ३ वटा १६ वटा

[सम्पादन गर्ने] हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा