धौलागिरी अञ्चल

नेपाली विकिपीडियाबाट
(धवलगिरी अञ्चल बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
धवलागिरी अञ्चल अञ्चल

धवलगिरी अञ्चल (धौलागिरी अञ्चल) नेपालको क्षेत्रीय वर्गीकरण अनुसार पश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ। यसमा पर्बत ,बाग्लुङ ,म्याग्दीमुस्ताङ जिल्लाहरू रहेका छन्। धवलागिरि हिमालको नामबाट यस अन्चलको नामाकरण गरिएको हो। धार्मिक तथा पर्यटकिय स्थानहरू प्रशस्त भएर पनि प्रचार-प्रसारको कमीले गर्दा पर्यटनको राम्रो विकास हुन सकेको छैन। प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरू रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानि क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन्। साथै प्रचार-प्रसारको कमीले गर्दा पछाडि परेको पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकीय तथा धार्मिक रूपले महत्वपूर्ण मानिन्छ। यि ४ जिल्ला मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो। मुस्ताङलाई हिमाल पारिको जिल्लाको नामले पनि चिन्ने गरिन्छ।

[सम्पादन गर्ने] नामाकरण

धौलागिरी हिमालको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

[सम्पादन गर्ने] जिल्लाहरू

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

नेपालको क्षेत्रीय वर्गीकरण

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा