मध्यमाञ्चल विकास क्षेत्र
नेपाली विकिपीडियाबाट
चित्र:Madhne.jpg
मध्यमाञ्चल
"मध्यमाञ्चल विकास क्षेत्र" नेपालको पाँच विकास क्षेत्रहरु मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। मध्यमाञ्चलको मुख्यालय काठमाण्डुमा स्थित छ। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरु छन्।
| मध्यमाञ्चल विकास क्षेत्र | ||
|---|---|---|
| क्रम संख्या | अञ्चलहरु | जिल्लाहरु |
| १ | बागमती | ८ वटा |
| २ | नारायणी | ५ वटा |
| ३ | जनकपुर | ६ वटा |
| जम्मा | ३ वटा | १९ वटा |
[सम्पादन गर्ने] हेर्नुहोस्
|
|||||||||||||