गौतम बुद्ध

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

गौतम बुद्ध बुद्ध धर्मका जन्मदाता हुन्। यिनको वास्तविक नाम सिद्धार्थ गौतम हो। उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ। गौतम बुद्ध आज भन्दा करिब २५५० वर्ष अघि कपिलवस्तु जिल्लाको तौलिहवा भन्ने ठाउँमा जन्मिएका थिए । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ। गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन। उन्को म्रित्यु अशि बर्श हुद भयेको हो|

भगवान गौतम बुद्ध