अवतार
| यस शृंखलाको एक भाग |
|
आस्था र विश्वास
दर्शन शास्त्र · धर्म |
|
वेद · उपनिषद |
|
सम्बन्धित विषयहरू
हिन्दू बसोबास भएका देशहरू |
कुनै पनि देवता अथवा देवीले धर्म रक्षा वा मानव कल्याणको निम्ति पृथ्वी माथि मनुष्य अथवा पशु रूपमा अवतरित (रूप बदलेर) हुन्छन् भने त्यो रूपलाई नै त्यो देवताको अवतार भन्ने बुझिन्छ। जस्तै भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि मत्स्य अवतार, नृसिंह अवतार, वामन अवतार आदीको रूपमा अवतार लिएका थिए। मानव कल्याण र धर्म रक्षाको लागि मात्र भगवान विष्णुले नै होईन अपितु अरु पनि धेरै देवी देवताहरूले अवतार लिएको कुरा हाम्रा धर्म ग्रन्थहरूमा प्रसस्त कथाहरू पाइएका छन्।
हेर्नुहोस् [सम्पादन गर्ने]
विष्णु भगवानले पृथ्वीको भार हर्न निम्ति लिएका बिभिन्न अवतार हरू अवतारहरू:-
|
|
|
|
|
|
|
|
|