रामायण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
राम वनबास जाँदा पादुका माग्दै भरत

रामायण वाल्मीकिऋषीद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो । यसमा २४,००० श्लोकहरू रहेका छन ।[१] यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ । यसमा सातवटा अध्यायहरू छन जसलाई काण्ड भनिन्छ ।

विषयसूची

रचनाकाल [सम्पादन गर्ने]

महर्सि बाल्मिकिले त्रता युगमा रामायाणको रचना गरेका हुन् ।

काण्डहरू [सम्पादन गर्ने]

विभिन्न भाषाहरूमा [सम्पादन गर्ने]

सन्दर्भ [सम्पादन गर्ने]

  1. "राम नवमी", bbc.co.uk 

यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]