ऋतु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुसार ऋतुहरूलाई ६ भागमा विभाजीत गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजीत गरिएको छ । ऋतु चक्र एक वर्षमा पूरा हुन्छ।

हिन्दू ऋतुहरू[सम्पादन गर्नुहोस्]

हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम महिना
वसन्त - चैत्र, बैशाख
ग्रिष्म गर्मी जेष्ठ, असार
वर्षा - साउन, भाद्र
शरद - असोज, कार्तिक
हेमन्त - मंसिर, पुस
शिसिर हिउँद माघ, फागुण

पश्चिमी ऋतुहरू[सम्पादन गर्नुहोस्]

पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम अंग्रेजी नाम
बसन्त ऋतु स्प्रीङ्ग
गृष्म ऋतु समर
शरद ऋतु अटम (फल)
शिशिर ऋतु विन्टर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=ऋतु&oldid=1157259" बाट अनुप्रेषित