ऋतु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुशार ऋतुहरूलाई ६ भागमा विभाजीत गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजीत गरिएको छ । ऋतु चक्र एक बर्षमा पूरा हुन्छ।

हिन्दू ऋतुहरू[सम्पादन गर्ने]

हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम
वसन्त -
ग्रिष्म गर्मी
वर्षा -
शरद -
हेमन्त -
शिसिर हिउँद

पश्चिमी ऋतुहरू[सम्पादन गर्ने]

पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम
गर्मी समर
वर्षा रेनिङ्
शरद डिउरिङ्
हिउँद विन्टर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]