माघ
नेपाली विकिपीडियाबाट
माघ हिन्दू महिनाहरूको १२ महिनाहरू मध्यको एक महिना हो। सौर्यमासका अनुशार मकर सक्रांति देखि कुम्भ सक्रांती सम्मको अवधि माघ महिना हुन्छ भने चन्द्रमासका अनुसार माघ कृष्ण प्रतिपदा देखि माघी पूर्णिमा सम्मको अवधि माघ महिना हो। तर शाक्य पंचाङ्गमा भने मकर सक्रांतिको 5 दिन पछाडी देखि लिएर कुम्भ सक्रांतीको ५ दिन पछाडी सम्मको अवधि माघ महिना हो। नेपालमा सौर्यमास शुत्रलाई अपनाईन्छ। सरदर अंग्रजी महिनाको १४ जनवरी देखि १३ फेब्रुअरी सम्म माघ महिनाको अवधि हो।
हेरौँ [सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |