हेमन्त ऋतु
नेपाली विकिपीडियाबाट
हेमन्तऋतु हिन्दू ऋतु अनुसार 6 वटा ऋतु मध्यको एक ऋतु हो। शरदऋतुको समाप्ती पछि हेमन्तऋतु (हेमन्तर्तु) सुरु हुन्छ। हेमन्तऋतुमा मौसम चिसो हुन्छ। प्राय: हिमपात बढी जसो यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्तऋतु रहेको थाहा हुन आउँछ। हिन्दू महिनाको मंसिर महिना र पुष महिना हेमन्तऋतु भित्र पर्दछन्।
यो पनि हेरौँ [सम्पादन गर्ने]
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |