सत्य युग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन


सत्य युग मानवको पहिलो स्वर्ण युग थियो। हिन्दू धर्मका अनुसार धर्मका चारवटा चरण (पाउ)हरू हुन्छन्:-

  1. दया
  2. सत्य
  3. पवित्रता
  4. तप

सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि त्रेता युगको सुरुवात भएको थियो।