हप्ता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।[१]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नाम अङ्ग्रेजी नाम खगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवार Sunday सूर्य
सोमवार Monday चन्द्रमा
मंगलवार Tuesday मङ्गल ग्रह
बुधवार Wednesday बुध ग्रह
बिहीवार, गुरुवार, बृहस्पतिवार Thursday बृहस्पति ग्रह
शुक्रवार Friday शुक्र ग्रह
शनिवार, शनिश्चरवार Saturday शनि ग्रह
हप्ताका दिनहरू

आइतवार(Sunday) | सोमवार (Monday) | मंगलवार (Tuesday) | बुधवार (Wednesday) | बिहीवार (Thursday) | शुक्रवार (Friday) | शनिवार (Saturday)

[सम्पादन गर्ने] सन्दर्भ

  1. http://www.1911encyclopedia.org/Week

[सम्पादन गर्ने] सम्बन्धित लेख हरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा