महिना पुरा बर्षको 12औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना 28 देखि 31 दिनको हुन्छ भने नेपाली महिना 29 देखि 32 दिनको हुन्छ। पुरा बर्ष भरिमा 12वटा महिनाहरू हुन्छन्।
यो सामग्री अहिले ठुटो अथवा (अपूर्ण) अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने यहाँ क्लिक गरी यस लेखलाई विस्तार गरेर विकिपीडियालाई मद्दत गर्न सक्नुहुन्छ।