जनवरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
<< जनवरी २०१३ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२
१३ १४ १५ १६ १७ १८ १९
२० २१ २२ २३ २४ २५ २६
२७ २८ २९ ३० ३१
♦(रातो) अन्य देशमा साप्ताहिक बिदा
♦(हरियो) लेखिएको नेपालमा साप्ताहिक बिदा
जेनवरी | फेब्रुअरी | मार्च | अप्रेल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर

जेनवरी जुलियन अनि ग्रेगोरियन क्यालेण्डर अनुसार वर्षको प्रथम महिना हो। यस महिनामा 31 दिनहरू हुन्छन्।

जेनस (Janus)को नाममा यो महिनाको नाम जेनवरी राखिएको हो, जुन रोमन ढोका र प्रवेश द्वारको देवताको नाम हो।

जेनवरी अनि फेब्रुअरीलाई क्यालेण्डरमा अरु महिना थपिसके पछि अन्तमा थपियो। यस्तो यस कारण भयो किन कि मूल रोमन क्यालेण्डरमा, शरद ऋतुमा कुनैपनि महिना हुँदैन थियो। यद्यपि मार्च नै मूलत: प्रथम महिना थियो, जब मान्छेहरूले नयाँ कोन्सल Consul (रोमन नेता) चुने तब जेनवरी नयाँ प्रथम महिना बन्यो।

जेनवरीको प्रथम दिनलाई हामी नयाँ वर्ष दिवस भन्छौं। केही देशहरूमा नयाँ वर्ष दिवसलाईसंत सिल्वेस्टर (Saint Sylvester) भन्छन्।