फेब्रुअरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


१०
११ १२ १३ १४ १५ १६ १७
१८ १९ २० २१ २२ २३ २४
२५ २६ २७ २८ २९

फेब्रुअरी जुली र ग्रेगोरी पात्रोमा वर्षको दोस्रो महिना हो। सामान्य वर्षमा २८ दिन वा अधिक वर्षमा २९ दिन हुन्छ र २९ औँ दिनलाई अधिक दिन भनिन्छ।[१] यो पाँच महिनाहरू मध्ये पहिलो महिना हो जसमा ३१ दिन भन्दा कम हुन्छ (अन्य चार अप्रिल, जुन, सेप्टेम्बर र नोभेम्बर हुन्)। यस महिना ३० दिन भन्दा कम हुने एक मात्र महिना हो। फेब्रुअरी उत्तरी गोलार्धमा मौसमी जाडोको तेस्रो र अन्तिम महिना हो। दक्षिणी गोलार्धमा, फेब्रुअरी मौसमको ग्रीष्मऋतुको तेस्रो र अन्तिम महिना हो (उत्तरी गोलार्धमा अगस्टको मौसमी समकक्ष हो)।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कुशल श्रेष्ठ, "याद छ? आज फेब्रुअरी २९! जान्नुहोस् अधिक वर्षका रोचक तथ्य", नेपाली हेड्लाइन्स (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]