बुधग्रह

नेपाली विकिपीडियाबाट

म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य
म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजिकको ग्रह हो। यो धेरै सानो छ। It is covered in craters. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ ।

सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो । अरू ग्रहभन्दा सूर्यनजिक भएकोले, सबभन्दा छिठो ग्रह हो । सूर्यको वरिपरि घुम्न ८८ दिन मात्रै लाग्छ ।

It is one of the densest planets in the solar system, second to our Earth. The planet is made up mostly of iron, which is very dense. However, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ ।

एकमात्रा अन्तरीक्षयान, म्यारिनर १०, बुध पुगेको छ ।

यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।

[परिवर्तन्] See also

[परिवर्तन्] External links

सौर्यमण्डल
Image:Eight Planets.png
तारा: सूर्य
ग्रहहरू: बुधशुक्रपृथ्वीमंगलबृहस्पतिशनियुरेनस (राहु)नेप्च्युन (केतु)
फुच्चे ग्रहहरू: सेरेसप्लुटो (यम)एरिस
साना सौर्यमण्डलिय पिण्ड: क्षुद्रग्रह पेटीपुच्छ्रेताराउल्कापिण्डकाइपर पेटीफिँजिएको चक्काअर्ट बादल
अन्य: चन्द्रमा


व्यक्तिगत औजारहरू