नेपाली पात्रो अनुसार यो दिन हप्ताको छैठौं दिन हो। ज्योतिष शास्त्र अनुसार यसलाई शुक्रग्रहको नामले नामाकरण गरिएको हो।
आइतवार(Sunday) | सोमवार (Monday) | मंगलवार (Tuesday) | बुधवार (Wednesday) | बिहीवार (Thursday) | शुक्रवार (Friday) | शनिवार (Saturday)