शिशिर ऋतु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
शिशिर ऋतु

शिशिर ऋतु (हिउँद ऋतु) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। शिशिरऋतुमा बर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ। हेमन्तऋतुको समाप्ती पछि शिशिर ऋतु आरम्भ हुन्छ। हिन्दू महिना अनुसार का माघ र फागुन २ वटा महिना शिशिर ऋतुमा पर्दछन्।

[सम्पादन गर्ने] यता पनि हेरौँ

ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु
महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा