वसन्त ऋतु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

छः ऋतुहरूमा सबैभन्दा मनमोहक मानिएको ऋतु जसलाई ऋतुराज पनि भनिन्छ।

वसन्तऋतु ६ वटै ऋतुहरूमा उत्तम ऋतु मानिएको छ। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ। वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ। हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन्। बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ। हिन्दू महिनाहरूको २ महिना चैत्रबैसाख महिना बसन्त ऋतु भित्र पर्दछन्।

[सम्पादन गर्ने] हेर्नुहोस्

ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु
महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा