कलि युग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कलि युग

सनातन(हिन्दु) शास्त्रीय विश्वास अनुसार चार मध्येको अन्तिम युग हो।यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नया समस्याहरू जन्मने भनेर केही शास्त्रहरूमा उल्लेख गरिएको छ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा संसार ध्वंस भइ नयाँ संसाको शृजना हुने विश्वास गरिन्छ। हामी अहिले बाचीरहेको युग कलि युग हो भनेर विश्वास गरिन्छ।