देवी-देवता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चित्र:Shiva5.jpg
हिन्दू देव शिव भगवान
यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

हिन्दु धर्ममा देवी-देवताहरूको धेरै महत्व छ। हिन्दुले देवी-देवतालाई निशदिन पुजने गर्छ। हिन्दू धर्मको पवित्र पुस्तकहरूमा भनियेको छ कि जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ। देवी-देवताको आशिर्वादले कष्ट र पापको नाश हुन्छ र ब्यक्तिले शान्तिपूर्वक जिन्दगी निर्वाह गर्न सक्छ। कुनै अपुग वस्तुको प्राप्ती हेतु पनि मानिषले देवी-देवता समक्ष पूजा-अर्चना, व्रत-उपवास [बलि-भोग] आदि गर्ने गर्छन।

हिन्दु धर्म जस्तै अरु धर्महरूमा पनि देवी-देवता छन्। कति धर्महरूमा देवी-देवता एउटै छन भने कतिमा हिन्दू जस्तै अनेकौँ छन्।

हिन्दु धर्मको पवित्र ग्रन्थहरूको अध्ययन अन्तर्गत भनियेको छ कि हिन्दू धर्ममा क्षेत्रिय देवी-देवता सहित तैँतिस करोड देवी-देवताहरू छन्।

यहाँ केही मुख्य देवी-देवताहरूको सूची हेर्नुस।