भरतनाट्यम्

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Dance bharatanatyam.jpg
भरतनाट्यम नृत्य

भरतनाट्यम दक्षिण भारतको नृत्य शैली हो। यो भरत मुनिका नाट्य शास्त्र (जो ४०० ईपूको छ)मा आधारित छ।

[सम्पादन गर्ने] अंग

यस तीन प्रमुख अंग छन्:

  • नाट्य: यस अंगमा नृत्यका माध्यमदेखि कलाकार कथा भन्दछन्।
  • नृत: यस अंगमा तालहरूको प्रयोग हुन्छ।
  • नृत्य: यो नृत र नाट्यको मिक्षण छन्।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा