नाटक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नाटक साहित्यको एउटा विधा हो। यसमा कुनैपनि विषयको कथा अथवा कहानी गद्य वा पद्यमा लेखिन्छ। खासगरी रङ्गमञ्चमा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ। नेपाली भाषामा एकाङ्की र पूर्णाङ्की गरेर २ किसिमका नाटकको प्रचलन रहेको छ।