राधा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
राधा
राधा-कृष्ण
राधा-कृष्ण
देवनागरी राधा
संस्कृत राधा
वर्ग: कृष्ण
वासस्थान: वृंदावन
मन्त्र: ॐ वृषभानुज्यै विद्महे कृष्णप्रियायै धीमहि तन्नो राधा प्रचोदयात॥
जीवनसाथी: कृष्ण
राजा रवि वर्मा द्वारा बनाइएको एउटा पेन्टिङ्गमा चित्रित कृष्ण एवं राधा
मुगल कलामा राधा

श्री कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन्। राधा कृष्ण शाश्वत प्रेमका प्रतीक छन्। राधाको माता कीर्तिका लागि 'वृषभानु पत्नी' शब्दको प्रयोग गरिन्छ। राधालाई कृष्णको प्रेमिका र कहीं-कहीं पत्नीका रूपमा मानिन्छन्।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा