श्रुति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

श्रुति हिन्दू धर्मका सर्वोच्च र सर्वोपरि धर्मग्रन्थहरूको समूह हो। धर्मशास्त्रका लेखकहरूले श्रुतिलाई धर्मको सबैभन्दा महत्त्वपूर्ण श्रोत मानेकाछन्। यसमा चार वेद पर्छन् : ऋग्वेद, सामवेद, यजुर्वेदअथर्ववेद। प्रत्येक वेदका चार भाग हुन्छन् : संहिता, ब्राह्मण-ग्रन्थ, आरण्यकउपनिषद्