सर्वपल्ली राधाकृष्णन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सर्वपल्ली राधाकृष्णन
सर्वपल्ली राधाकृष्णन

कार्यकाल
१३ मई, १९६२ – १३ मई, १९६७
प्रधान  मंत्री गुलजारी लाल नंदा (प्रथम कार्यावधि)
लाल बहादुर शास्त्री
गुलजारीलाल नंदा (द्वितीय कार्यावधि)
उपराष्ट्रपति डाक्टर ज़ाकिर हुसैन
पूर्व अधिकारी राजेंद्र प्रसाद
उत्तराधिकारी डाक्टर ज़ाकिर हुसैन

कार्यकाल
१३ मई, १९५२ – १२ मई, १९६२
राष्ट्रपति राजेन्द्र प्रसाद
पूर्व अधिकारी कार्यालय आरंभ
उत्तराधिकारी डाक्टर ज़ाकिर हुसैन

जन्म सेप्टेम्बर 5, 1888(1888-09-05)
तिरुट्टनी, तमिल नाडु, भारत
मृत्यु अप्रिल 17 1975 (86वर्ष )
चेन्नई,तमिल नाडु, भारत
राजनैतिक पार्टी स्वतंत्र
जीवन संगी शिवकामु
संतान ५ छोरी + १ छोरो
व्यवसाय राजनीतिज्ञ, दार्शनिक, प्रख्याता
धर्म हिन्दू

डॉक्टर सर्वपल्ली राधाकृष्णन (५ सेप्टेम्बर १८८८ – १७ अप्रिल १९७५) भारतका प्रथम उप-राष्ट्रपति (१९५२ - १९६२) र द्वितीय राष्ट्रपति भए। उनका जन्म दक्षिण भारतको तिरुत्तनि स्थानमा भएकोथियो जो चेन्नईदेखि ६४ किमी उत्तर-पूर्वमा छ। उनको जन्मदिन (५ सेप्टेम्बर) भारतमा शिक्षक दिवसको रूपमा मनाइन्छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा