दुर्गा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
देवी "दुर्गा"

दुर्गा हिन्दूहरूकी पूज्य नौ देवीहरू मध्य एक देवीको रूप हो। हिन्दू धर्मावलम्बीहरूले "शेरावाली माँ" "माँ दुर्गा" आदी नामले दुर्गालाई पुकार्छन्।

दुर्गा - जो अष्टाङ्ग योग, कर्म एवं उपासना रूप दुःसाध्य साधनद्वारा प्राप्त हुन्छिन्, उनै जगदम्बिका 'दुर्गा' कहलाउँछिन्।

दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मंगला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

[सम्पादन गर्ने] हेर्नुहोस्


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा