पूजा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पूजा देवीदेवता वा पूजनीय व्यक्‍तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्‍तिपूर्वक गरिने कार्य हो ।