मानिस
| मानिस[१] Temporal range: 0.195–0 Ma Pleistocene – वर्तमान् |
|
|---|---|
| संरक्षण स्थिति | |
| वैज्ञानिक वर्गीकरण |
|
| Kingdom: | जन्तु जगत |
| Phylum: | Chordata |
| Class: | स्तनधारी प्राणी |
| Order: | Primates |
| Family: | Hominidae |
| Tribe: | Hominini |
| Genus: | Homo |
| प्रजाति: | H. sapiens |
| द्विपद नाम | |
| Homo sapiens Linnaeus, 1758 |
|
| Subspecies | |
|
†Homo sapiens idaltu |
|
| Range of Homo sapiens (green) | |
| पर्याय | |
|
Species synonymy[१]
|
|
मानिस ( वर्गिकरणको सिद्धान्त अनुसार होमो स्पाइन्स(Homo sapiens) ल्याटिन: "बुद्धिमान प्राणी" वा "चेतनशिल प्राणी"),[३][४] मनुष्य वर्गमा पर्ने एक मात्र प्रजाति हो । यो स्तनधारी समूहमा पर्ने दोपाया प्राणी हो । मानिसको उच्च विकसित मस्तिष्क हुन्छ जुन आमूर्त तर्क, भाषा, अन्तरावलोकन, र समस्या समाधानमा सक्षम हुन्छ ।
विषयसूची |
[सम्पादन गर्ने] व्युत्पत्ति
[सम्पादन गर्ने] इतिहास
[सम्पादन गर्ने] विकास
मानव विकासको वैज्ञानिक अध्ययनको सम्बन्ध मुख्य रुपमा होमो वर्गको विकास संग गाँसिएको हुन्छ, भने अन्य होमिनिड र होमोनिन्स प्रजातिको अध्ययन अस्ट्रालोपिथेकस संग सम्बन्धित हुन्छ । आधुनिक मानिस लाई होमो स्पाइन्स वर्गको रुपमा चिनिन्छ, जसको वर्तमान एक मात्र उपवर्ग होमो स्पाइन्स स्पाइन्सको नामले चिनिन्छ । यसको अर्को परिचित उपवर्ग होमो स्पाइन्स आइडल्टु अहिले विलुप्त भैइसकेको छ ।[५] कहिले काहिँ लगभग ३०,००० बर्ष पहिला तिर विलुप्त भैसकेको "होमो नेन्दर्थालेन्सिस"'लाई पनि यसको उपवर्गको रुपमा लिईएको पाईन्छ, तर होमो नेन्दर्थालेन्सिसको आनुवांशिक अध्यनले आधुनिक मानिस र नेन्दर्थालेन्सिसको डिएनए ५०,००० बर्ष पहिला नै छुट्टिई सकेको बताउँछ ।[६] हालको केही वंशाणुगत अध्ययनले आधुनिक मानिस कम से कम प्राचिन मानवका दुई प्रजातिहरू: नेन्दर्थालेन्सिस र डेनिसोभान्स संग मिल्दोजुल्दो रहेको बताउँछ । [७] यसको अलावा केही होमो रोडेसिएन्सिस प्रजातिको नमूनाहरूको खोजले यसलाई पनि उपप्रजातिको रुपमा ब्याख्या गरेको छ तर यस बर्गिकरणलाई ब्यापक रुपमा स्वीकार गरिएको छैन ।
[सम्पादन गर्ने] प्यालियोलिथिक
[सम्पादन गर्ने] सभ्यता तर्फ
[सम्पादन गर्ने] बसोबास र जनसंख्या
प्रारम्भिक मानव बस्तीहरू पानीको निकटता र जिवन शैली तथा जिवन निर्वाहको लागि प्रयोग हुने अन्य प्राकृतीक श्रोतहरू: शिकारको लागि शिकार योग्य जनावर, उब्जाउको लागि खेतीयोग्य तथा घरपालुवा जनावरको लगि चरणयोग्य जमीन आदिको उपलब्धतामा निर्भर हुने गर्दथे । तर मानिसहरू प्राविधिक संसाधन, सिँचाईको माध्यम, शहरी योजना, निर्माण, यातायात, निर्माण सामाग्रीहरू, वन फडाँनी र मरुस्थलीकरणको माध्यमबाट वासस्थान परिवर्तन गर्ने क्षमता राख्दछन ।
[सम्पादन गर्ने] मानव जीवन
[सम्पादन गर्ने] शरीर
[सम्पादन गर्ने] मनोविज्ञान
[सम्पादन गर्ने] Genetics
[सम्पादन गर्ने] जीवनचक्र
- मानव जीवनका विभिन्न चरणहरू
-
केटी(यौवनावस्था भन्दा पहिले)
-
प्रजनन उमेरकी महिला
-
बृद्ध महिला (महिनावारी बन्द भएपछि)
-
केटो(यौवनावस्था भन्दा पहिले)
-
बयस्क युवक
[सम्पादन गर्ने] खाना
[सम्पादन गर्ने] निन्द्रा
[सम्पादन गर्ने] मनोविज्ञान
[सम्पादन गर्ने] Consciousness and thought
[सम्पादन गर्ने] उत्प्रेरणा र आवेग
[सम्पादन गर्ने] प्रेम र यौन
[सम्पादन गर्ने] संस्कृति
[सम्पादन गर्ने] भाषा
[सम्पादन गर्ने] Spirituality and religion
[सम्पादन गर्ने] दर्शन
[सम्पादन गर्ने] संगीत कला र साहित्य
[सम्पादन गर्ने] प्रविधि
ढुगाको औजार
[सम्पादन गर्ने] Gender roles
लिंगको आधारमा कामको बाँडफाँड
[सम्पादन गर्ने] वर्ण र जातजाति
[सम्पादन गर्ने] समाज, सरकार र राजनीति
[सम्पादन गर्ने] युद्ध
[सम्पादन गर्ने] Trade and economics
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
[सम्पादन गर्ने] सन्दर्भ सूची
- ↑ १.० १.१ Groves, C. (2005), Wilson, D. E., & Reeder, D. M, eds, ed., Mammal Species of the World (3rd ed.), Baltimore: Johns Hopkins University Press, ISBN 0-801-88221-4, OCLC 62265494, <http://www.bucknell.edu/msw3/browse.asp?id=12100795>
- ↑ Global Mammal Assessment Team (2008). Homo sapiens. In: IUCN 2009. IUCN Red List of Threatened Species. Version 2009.2. <www.iucnredlist.org>. Downloaded on 03 March 2010.
- ↑ Goodman M, Tagle D, Fitch D, Bailey W, Czelusniak J, Koop B, Benson P, Slightom J (1990), "Primate evolution at the DNA level and a classification of hominoids", J Mol Evol 30(3): 260 – 6, PMID 2109087, doi 10.1007/BF02099995
- ↑ "Hominidae Classification", Animal Diversity Web @ UMich
- ↑ Human evolution: the fossil evidence in 3D, by Philip L. Walker and Edward H. Hagen, Dept. of Anthropology, University of California, Santa Barbara. Retrieved April 5, 2005.
- ↑ Green, Richard E.; Krause, Johannes; Ptak, Susan E.; Briggs, Adrian W.; Ronan, Michael T.; Simons, Jan F.; Du, Lei; Egholm, Michael; Rothberg, Jonathan M.; Paunovic, Maja; Pääbo, Svante (2006), "Analysis of one million base pairs of Neanderthal DNA", Nature: 16, 330–336, doi 10.1038/nature05336
- ↑ Mitchell, Alanna. "DNA Turning Human Story Into a Tell-All", NYTimes, January 30, 2012. Retrieved on 2012-02-13.
