रक्ताश्म युग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यस समयमा पृथ्वीको नक्सा

रक्ताश्म युग (अङ्ग्रेजी: Triassic) एक भौगोलिक अवधि हो जुन ५०.६ मिलियन वर्ष शैलीयुगको अन्त्यबाट २५१.९०२ मिलियन वर्ष पहिले सरीसृपयुगको शुरुवात सम्म फैलिएको छ।[१] रक्ताश्म मेसोजोइक महाकल्पको पहिलो र छोटो अवधि हो। अवधिको सुरुवात र अन्त्य दुवै प्रमुख विलुप्त घटनाहरू द्वारा चिह्नित गरिएको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ogg, James G.; Ogg, Gabi M.; Gradstein, Felix M. (२०१६), "Triassic", A Concise Geologic Time Scale: 2016, Elsevier, पृ: 133–149, आइएसबिएन 978-0-444-63771-0 
  2. Sahney, S.; Benton, M.J. (२००८), "Recovery from the most profound mass extinction of all time", Proceedings of the Royal Society B: Biological Sciences 275 (1636): 759–765, डिओआई:10.1098/rspb.2007.1370, पिएमआइडी 18198148, पिएमसी 2596898  |name-list-style= प्यारामिटर ग्रहण गरेन (सहायता)