मानव शरीर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
महिला र पुरूष शरीरका आधारभूत तत्त्वहरू। नोटः यी चित्रमा शरीरका रौंहरू हटाइएका छन् र पुरूषको कपाल छोटो पारिएको छ।

अन्य स्तनधारी जीवहरूको जस्तै मानवको शरीर पनि हात खुट्टा र अरू अङ्गहरू मिलेर बनेको हुन्छ। २ खुट्टाले टेकेर शीर सीधा आकाशतिर फर्काएर हिँड्ने मानिसको अन्य साधारण चारखुट्टे प्राणीको जस्तो पुच्छर हुँदैन र यसको टाउकोमा चेतना भएको सोच्न सक्ने मस्तिष्क अर्थात् दिमाग हुन्छ।

अङ्गहरू

टाउको[सम्पादन गर्ने]

जीऊ[सम्पादन गर्ने]

हात[सम्पादन गर्ने]

खुट्टा[सम्पादन गर्ने]

जनेन्द्रीय[सम्पादन गर्ने]

महिलाको जनेन्द्रीयलाई योनि भनिन्छ भनें पुरुषको जनेन्द्रीयलाई लिङ्ग भनिन्छ।

आँखा[सम्पादन गर्ने]

नाक[सम्पादन गर्ने]

कान[सम्पादन गर्ने]

मुख[सम्पादन गर्ने]

घाँटी[सम्पादन गर्ने]

भित्री अङ्गहरू[सम्पादन गर्ने]

मुटु[सम्पादन गर्ने]

खुला मुटुको अघिल्तिरबाट हेर्दाको दृष्य। यसमा सेतो तीरले सामान्य रक्त सञ्चार जनाएको छ।