इन्जिनियरिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाट वाष्प यन्त्र(The Watt steam engine) जसको योगदानले औद्योगिक क्रान्ति(industrial revolution) अघि बढेको थियो, जसको नमूना मेड्रिड, स्पेनको ETSIIM भवनमा सजाइएको छ

इन्जिनियरिङ (अभियान्त्रिकीशास्त्र) भनेको मानविय समस्या समाधानका लागि प्रबधिको प्रयोग गरिने विज्ञान हो। बास्तवमा, इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता , र बौदिक ज्ञान प्रयोग हुन्छ, जसमा विज्ञान, प्रविधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरी परिक्लपना, उत्पादन, र उपयोगि वस्तुको प्रयोग अथवा क्रम हो जसले मानबताको आवस्यकता र रहर पुरा गर्ने विषय हो. इन्जिनियरिङको ब्यबसायिक प्राविधिकलाई इन्जिनियर भनिन्छ।

नेपालमा इन्जिनियरिङ अध्ययनको श्रेय त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङलाई जान्छ जहाँबाट नेपालमा इन्जिनियरिङका विविध विषयमा अध्यापन सुरु गरिएको थियो| हाल इन्जिनियरिङको क्षेत्र बढ्दै गैरेह्को छ, सामाजिक अध्ययन देखि राजनीतिक शास्त्र देखि समाजका हरेक अङ्गमा इन्जिनियरिङ प्रयोग भरहेको छ |

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]