पुरुष

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पुरुष (♂) एक जीव को लिंग हो जसले साना मोबाइल ग्यामेट्स पैदा गर्दछ जसलाई को स्पर्म या शुक्राणू पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी अण्डा संग क्रिया गरेर एक गर्भ को रूप मा विकास गर्न सक्छ।

हर कुनै प्रजाति यस पुरुष र स्त्री को चिनारी बाट भने चिन्न सकिदैन। मान्छे र जनावरहरु मा लिंग जहा लिंग (अङ्ग) बाट बताउन सकिन्छ त्यहि अन्य जीवहरु मा यो धेरै अन्य कुराहरु मा निर्भर गर्दछं। मानिसको भाले जातिको व्यक्तिलाई पनि पुरुष' भनिन्छ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा