जनावर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जनावर
Temporal range: Ediacaran – Recent
वैज्ञानिक वर्गीकरण
Domain: Eukaryota
(unranked) Opisthokonta
(unranked) Holozoa
(unranked) Filozoa
जगत: जन्तु जगत
Linnaeus, 1758
Phyla

जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई स्तनधारी, जलचर, सरीसृप, उभयचर तथा पंक्षी आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ ।



यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]