आइतवार

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

आइतवार अथवा आदित्यवार अथवा रविवार अथवा भानुवार शनिवारसोमवारको बिचको दिन हो। ज्योतिष शास्त्र अनुसार यसलाई सूर्यको नामले नामाकरण गरिएको हो । बिक्रम संबत पात्रो अनुसार यो दिन हाप्ताको पहिलो दिन हो । क्रिश्चियन पात्रो अनुसार पनि आइतबारलाई हप्ताको पहिलो दिन माने पनि युरोपमा २०औं शताब्दीको मध्य देखि यसलाई हप्ताको सातौं दिन मान्न थालिएको छ।

हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन् । इसाईहरू आइतवारलाई पवित्र दिवस मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र चर्च जाने गर्दछन्।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

अरु भाषामा