शरद ऋतु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
शरद ऋतु

शरदऋतु हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्यको एक हो। शरदऋतु बसंतऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षाऋतुको समाप्ती पछि शरदऋतु सुरु हुन्छ। शरदऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरदऋतु (हिन्दी शब्द "शर्दि"को उदय) परेको थाहा हुन आउँछ। हिन्दू महिनाहरूका असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुम पर्दछन्।

[सम्पादन गर्ने] हेर्नुहोस्

ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु
महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा