पौष
नेपाली विकिपीडियाबाट
(पुष बाट पठाईएको)
पौष वा पुष हिन्दू महिनाहरूको १२ महिना मध्यको एक महिना हो। सौर्यमासका अनुशार पुष महिना धनु सक्रांतीका दिनबाट सुरु हुन्छ भने चन्द्रमासका अनुसार पुष महिना मंसिर पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुशार भने यो महिना धनु सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ। नेपालमा सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याईएको छ। पुष हेमन्तऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाहरूको आधा डिसेम्बरको महिना र आधा जनवरी महिना पुष महिना भित्र पर्दछ।
हेर्नुहोस् [सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |