कल्की अवतार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
कल्कि भगवानको ताम्रचित्र १८औं शताब्दिमा निर्मित
यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरु

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरू र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

कल्कि विष्णु भगवानको भविष्यमा हुने अवतार मानिन्छ। पुराणकथाहरू अनुसार कलियुगमा पापको सीमा नाँघि सके पछि विश्वमा दुष्टहरूको संहार गर्नको लागि कल्कि अवतार प्रकट हुन्छ। कल्कि अवतार कलियुगको अन्तको लागि हुन्छ। यो विष्णु भगवानको आवतारहरू मध्य एक हो। जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छ तब यो अवतार हुन्छ।

कल्कि भगवानको कथा कल्कि पुराणमा उल्लेखित छ।

[सम्पादन गर्ने] बाह्य लिंक

भगवान विष्णुका अवतारहरु
Ayyavali Vishnu.PNG
मुख्य अवताहरु
अन्य अवतारहरु
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा