बागमती नदी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
2009-03 Kathmandu 25.jpg

बागमती नदी नेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ।

Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
Bagmati

नेपालका नदीहरू
सप्तकोशी नदी
अरूण, तमोर, तामाकोशी, सुनकोशी
दूधकोशी, इन्द्रावती नदी, ??
सप्तगण्डकी नदी
त्रिशुली, मर्स्याङ्दी, बुढीगण्डकी, कालीगण्डकी नदी
सेती, मादी, दरौंदी
कर्णाली नदी
हुम्ला कर्णाली,मुगु कर्णाली, तिला, सेती
अन्य प्रमुख नदीहरू
पूर्व: मेची नदी, कमला नदी, जोगमाई नदी, माई, पूवामाई, देउमाई, कन्काई, त्रियुगा, अरूण, तमोर, काबेली,
मध्यम: बागमती, झिमरुक, राप्ती, नारायणी त्रिशुली,
पश्चिम: तिनाउ, आँधिखोला, म्याग्दी खोला दरौंदी, चेपे, मर्स्याङ्दी, मादी, सेती, बुढी गण्डकी
मध्यपश्चिम: राप्ती, बबई, भेरी,
सुदूरपश्चिम: महाकाली
 हे