ठूली भेरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ठूली भेरी नदी नेपालको मध्यपश्चिममा बहने एक नदी हो। डोल्पा जिल्लाको छार्का गाविस आसपासका क्षेत्रबाट सुरू हुने यो नदी कर्णाली नदीको सहायक नदी हो।