स्वयम्भूनाथ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
स्वयम्भूनाथ
स्वयम्भूनाथ
स्वयम्भूनाथ
स्वयम्भूनाथ is located in Nepal
स्वयम्भूनाथ
नेपालको नक्शामा स्वयम्भूनाथ
निर्देशांक: 27°42′54″N 85°17′24″E / 27.71500°N 85.29000°E / 27.71500; 85.29000Coordinates: 27°42′54″N 85°17′24″E / 27.71500°N 85.29000°E / 27.71500; 85.29000
नाम
वास्तविक नाम: स्वयम्भूनाथ
नेवारी: स्येँगु
अवस्थिति
देश: नेपाल
जिल्ला: काठमाडौं
कला र संस्कृति
मुख्य देवता: गौतम बुद्ध
प्रमुख चाडपर्व: बुद्ध पूर्णिमा
वास्तुशैली: स्तुप

स्यवम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रशिद्ध बौद्ध मन्दिर(स्तुप) हो। उपत्यकामा पानी भरिएको बेलामा यहा बिपस्वि बुद आएर तिन पल्ट वरिपरिको पहाडमा घुमि नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए 'त्यस पछि बैशाख पूर्णिमाको दिन कमलको बिउ दक्षिण फर्कि 'मन्त्र गरि दहमा रोपेका थिए ; अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फुल उम्रेको जस्मा भगबान स्वयम्भु उत्पति भएको मानिन्छ।

संस्कृत बाट स्वयंभूको अर्थ स्वयं उत्पत्ती भएको भूमि भन्ने बुझिन्छ. काठमाडौं उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ. भगवान मन्जुश्रीले पनि काठमाडौंको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थ हरूमा पाइन्छ.

नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र येसै शब्दलाई पछि स्वयँम्भु भनि आयेको हो।

मेरो जानकारीमा भए अनुसार स्योम्भु नाथको स्तुप काठमाडौँमा अवस्थित छ.