गोकर्णेश्वर
गोकर्णेश्वर
Gokarneshwor | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती |
जिल्ला | काठमाडौँ जिल्ला |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ७५०८ |
• Religions | हिन्दू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
Postal code | 44603 |
क्षेत्रीय सङ्केत | 01 |
गोकर्णेश्वर नेपालको बागमती अञ्चल अन्तर्गत काठमाडौँ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यस गाविसमा हिन्दुहरूको प्रसिद्ध मन्दिर गोकर्णेश्वर मन्दिर पनि अवस्थित छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०११को जनगणना अनुसार गोकर्णेश्वरमा १७६८ घरहरू र जनसङ्ख्या ७५०८ छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति जनगणना सन् २०११
यस गाउँविकास समितिमा उत्तर गया पनि रहेको छ। उत्तर गया भन्नाले पवित्र वागमति नदिको वहाव उत्तर तिर भएको स्थानलाई बुझिन्छ। उत्तर गयमा जागेश्वर महादेव, पञ्चमुखि हनुमान, भैरवि देवि आदि देव देवताहरु अवस्थित छ।
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]